Nepali Song “Sapanako Sahar” New Nepali Rap Song 2026 from Kathmandu
नेपाली संगीतको उद्योगतीव्र रूपमा अगाडि बढिरहेको छ, र २०२६ सालको सुरुवात नै निकै धमाकेदार भएको छ । यस वर्षका चर्चित गीतहरूमध्ये “सपनाको सहर” एक प्रमुख नेपाली प्याप गीतको रूपमा उभिएको छ। यो गीतले काठमाडौंमा बस्ने युवाहरूका सपना, संघर्ष र वास्तविक जीवनलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ। यदि तपाईं कुनै यस्तो नेपाली गीत भिडियो खोज्दै हुनुहुन्छ, भने तपाईले यस गीतको लिंक यसैसाथ समाबेश गरिएको छ गीत सुनेर भरपुर आनन्द लिनुहोला ।